काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको दाबी गरेका छन् । आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ नेता पुनले भने, ‘चुनावमा…