Logo

श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । ट्विटरमार्फत उनले नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो । ६ कार्यकाल प्रधानमन्त्री बनेका उनले आफू राष्ट्रपति…