Logo

कार्यान्वयनयोग्य बजेटमा जोड, उच्च वृद्धिदर लक्ष्य चुनौतीपूर्ण : खनाल

काठमाडौं। पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षीभन्दा कार्यान्वयनयोग्य र यथार्थपरक हुनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा बिहीबार आयोजित पूर्व-बजेट छलफल कार्यक्रममा बोल्दै उनले सरकारका केही प्रारम्भिक नीतिगत अडान सकारात्मक रहेको उल्लेख गरे। विशेषगरी कर नीतिलाई आगामी १० वर्षसम्म स्थिर राख्ने प्रतिबद्धताले निजी क्षेत्रमा विश्वास बढाउने उनले बताए। प्रतिव्यक्ति आय ३ हजार…