Logo

राजनीतिज्ञदेखि उच्च पदस्थसम्मको सम्पत्ति छानबिन गर्न आयोग सक्रिय, को-को तानिँदैछन् अनुसन्धानमा?

काठमाडाैं । सरकारले सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न गठन गरेको ‘सम्पत्ति छानविन आयोग, २०८३ गठन तथा कार्यसम्पादनको सर्त’ राजपत्रमा प्रकाशन गरिएको छ । राजपत्रमा सूचना प्रकाशन भएसँगै आयोगको कार्यप्रारम्भ भएको छ । गत वैशाख २ गतेकाे मन्त्रिपरिषदको निर्णयअनुसार परिमार्जित कार्यविधिले राज्यका उच्च ओहोदामा रहेका राजनीतिक व्यक्तित्वदेखि प्रशासनिक कर्मचारीसम्मलाई छानबिन गर्न सक्ने गरी आयोगलाई अधिकार छ ।…