Logo

पूर्णबहादुर खड्कालाई भेट्न गोल्फुटार पुगे गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गरेका छन्। सभापति थापा खड्का निवास गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका महामन्त्री प्रदिप पौडेलले जानकारी दिए। नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद शुक्रबार मात्रै सर्वोच्च अदालतले निरूपण गरेको थियो। त्यसपछि खड्काको अध्यक्षतामा शनिबार १४औ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र आइतबार केन्द्रीय…