Logo

संसदीय समितिका सभापतिको निर्वाचन आज

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुदै छ । समितिका सभापतिमा बिहीबार मनोनयन दर्ता भएको थियो । जसमा शिक्षा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा २-२ जनाको उम्मेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ । जसमा कानुन न्याय तथा मानवअधिकार समितिको…