Logo

एउटै क्षेत्रबाट आउने कर्मचारीहरूको समूह बनाएर आलोपालो सवारीसाधन प्रयोग गरौँ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौ ।इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरूलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन्। इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनले बताइन्। ‘विश्वभर इन्धनको अभाव छ। यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम…