Logo

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन- ‘डरबाट सुरु, आशासहित बिदा’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालको अनुभव सुनाउँदै जिम्मेवारीबाट बिदा मागेकी छन् । बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले जिम्मेवारी सम्हाल्दा सुरुमा आफूमा डर र अनिश्चय रहेको भए पनि देश संकटमा रहेका बेला केही आशाको दियो बाल्ने आत्मविश्वासका साथ अघि बढेको बताइन् । उनले भनिन्, ‘भदौ २७ गते…