काठमाडौं । रास्वपा सरकारमा विराजभक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।
उनी काठमाडौँ ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।
प्रमुख समाचार
१३ चैत्र २०८२, शुक्रबार १०:५४
काठमाडौं । रास्वपा सरकारमा विराजभक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।
उनी काठमाडौँ ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:५४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया