Logo

जाँचबुझ आयोगमा ओलीको बयान- ‘सुनियोजित उत्तेजना फैलाइएपछि गोली चलेको हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनामा सुनियोजित रूपमा उत्तेजना फैलाइँदा युवाहरूको ज्यान जाने अवस्था सिर्जना भएको बताएका छन्। जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठन गरिएको आयोगसमक्ष दिएको बयानमा केपी शर्मा ओलीले केही समूहले आफ्ना स्वार्थ पूरा गर्न युवाहरूलाई अगाडि सार्दै जानाजान उत्तेजना पैदा गरेको आरोप लगाएका हुन्। गौरीबहादुर कार्की…