Logo

निर्वाचन आयोगद्वारा समानुपातिक सांसदसूची सार्वजनिक (सूचीसहित)

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फ ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरेको छ। जसअनुसार रास्वपाबाट ५७ जना, कांग्रेसबाट २० जना, एमालेबाट १६ जना, नेकपाबाट ९ जना, श्रम संस्कृति पार्टीबाट ४ जना र राप्रपाबाट ४ जना गरी ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन…