काठमाडौं। पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेर कमाएको ऐतिहासिक इज्जत धुलोमा मिलाएको टिप्पणी गरेका छन् । हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले प्रधानमन्त्रीले गरेको नियुक्तीप्रति असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठलाई प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि भएपनि…