काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज सम्पन्न भएको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विभिन्न निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकले केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ। यसैगरी, केन्द्रीय…