Logo

राजनीति

बबरमहलमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक



काठमाडौँ । मधेस केन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ ।

बबरमहलस्थित पूर्व लोसपा नेपालको पार्टी कार्यालयमा बैठक बसेको हो ।

बैठकमा चुनावमा मधेसवादी दलहरूकाे पराजित अवस्थाबारे समीक्षा भइरहेको बताइएको छ ।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बैठक बसेको हाे ।

बैठक अहिले जारी छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १७:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।