Logo

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ‘बालेन बेग’

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा जित हासिल गरेका छन् । बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएका ल्याउँदा ओलीको १८ हजार ७ सय ३४ मत मात्र आएको छ । जेनजी आन्दोलन पश्चात नेपालमा भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत…