Logo

राजनीति

यी हुन् कांग्रेसका निर्वाचित १५ सांसद



काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ।

जसमा रास्वपा १०१ सीट जितेर पहिलो हुँदा नेपाली कांग्रेस १५ सीटसहित दोस्रो स्थानमा छ। मत गणना जारी ठाउँमध्ये एक स्थानमा कांग्रेसको अग्रता रहेको छ।

आयोगको अद्यावधिक विवरण अनुसार यी हुन् कांग्रेसका विजयी उम्मेदवार

नरेन्द्रकुमार केरुङः पाँचथर

सन्तोष सुब्बाः तेह्रथुम

प्रकाशसिंह कार्कीः सोलुखुम्बु

मो. फिरदोश आलमः रौतहट २

टेकबहादुर गुरुङः मनाङ

योगेश गौचन थकालीः मुस्ताङ

सन्दीप रानाः पाल्पा १

अभिषेकप्रताम शाहः कपिलवस्तु ३

जयपती रोकायाः हुम्ला

खडकबहादुर बुढाः जाजरकोट

वासना थापाः दैलेख

विष्णुबहादुर खड्काः कर्णाली १

भरतकुमार स्वारः अछाम १

भरतबहादुर खड्काः डोटी

मोहन सुब्बाः रसुवा १

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ०९:१०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।