Logo

सप्तरी–४: रास्वपाका सिताराम साह अग्रस्थानमा

सप्तरी । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा मत गणना जारी छ। हाल खडक नगरपालिका वडा नं १ र २ मा मतगणना जारी छ । हालसम्म कुल २,९३६ मतपत्र गणना गरिएको छ । उक्त मतगणनामा अहिलेसम्मको स्थितिअनुसार कांग्रेसका तेजुलाल चौधरीले ४६२ मत प्राप्त गरेका छन् भने छाता पार्टीका डा.बाबी सिंहले ३८९ मत, राष्ट्रिय स्वतन्त्र…