Logo

राजनीति

सप्तरी–४: रास्वपाका सिताराम साह अग्रस्थानमा



सप्तरी । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा मत गणना जारी छ।

हाल खडक नगरपालिका वडा नं १ र २ मा मतगणना जारी छ । हालसम्म कुल २,९३६ मतपत्र गणना गरिएको छ ।

उक्त मतगणनामा अहिलेसम्मको स्थितिअनुसार कांग्रेसका तेजुलाल चौधरीले ४६२ मत प्राप्त गरेका छन् भने छाता पार्टीका डा.बाबी सिंहले ३८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका सिताराम साहले १,६८५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा १५१ मत बदर भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १४:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।