Logo

कांग्रेसको केन्द्रीय उपसभापति पदमा दीपक गिरीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका गरेका छन् । पार्टीको वर्तमान अवस्था, बदलिँदो राजनीतिक परिस्थिति, कार्यकर्ता तथा जनताको अपेक्षा र नेपाली कांग्रेसले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राख्दै आफूले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको गिरीले बताए । उनले आफ्नो उम्मेदवारीलाई नेपाली कांग्रेसलाई थप एकताबद्ध, संगठित,…