Logo

रास्वपा–नेकपा छाडेका तीनसय बढी एमालेमा प्रवेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित विभिन्न पार्टीमा बाट सैनामैना र बुटवलको वडा १२ र १३ मा साढे तीनसयभन्दा बढी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उहाँहरुलाई आज पार्टीमा स्वागत गर्नुभयो । शुक्रबार बिहान बुटवल उपमहानगरको वडा १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे…