काठमाडौँ । केपी शर्मा ओलीले नेपालमा कुनै पनि बहानामा मिसाइलको धुँवा प्रवेश हुन नदिनुपर्ने बताएका छन्। मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो कामना गरेका हुन्। मध्यपूर्वका विभिन्न देशमा लाखौँ नेपाली आपतकालीन र तनावपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ती नेपालीका परिवारहरू नेपालमा निरन्तर चिन्तित र व्याकुल भइरहेको बताएका छन्। “मध्यपूर्वी देशहरूको आकाशबाट खसेका…