Logo

बारा ४ को समस्या र सम्भावनाबारे जानकार छु, देश बदल्न चुनावी मैदानमा आएको हुँ: श्यामबाबु गुप्ता

काठमाडाैं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् जेनजी युवा श्यामबाबु गुप्ता। सिमराका स्थानीय गुप्ता अहिले आफ्नो पक्षमा मत माग्न मतदाताका घरघर पुगिरहेका छन्। आफू पद, कुर्सी र सलाम खानका लागि राजनीतिमा नआएको बताउँदै उनी जनता र देशको सेवा गर्ने ध्येय…