Logo

राजनीति

झापा–५ मा बालेनको घरदैलो कार्यक्रम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।

आइतबार बिहानैदेखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ११:१४   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।