Logo

कुशासन र बेथितिको सटर बन्द गर्ने हो : लामिछाने

धनगढी । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा अब कुशासन र बेथितिको सटर बन्द गर्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित सो पार्टीको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले जनताका अधिकार र सुदूरपश्चिमका मुद्दालाई वर्षौँसम्म अल्झाउने काम अब बन्द गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा…