Logo

भक्तपुर-२: नेकपा संयुक्तका उम्मेदवार दाहालको समर्थन महेश बस्‍नेतलाई

भक्तपुर।    प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा संयुक्तका उम्मेदवार लोककृष्ण दाहाल (एलके दाहाल)ले उम्मेदवारी परित्याग गरेका छन्। उम्मेदवारी परित्याग गरी उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई सघाउने घोषणा गरेका छन्। बस्नेतलाई बुधबार भक्तपुर क्षेत्र नम्वर दुईको सूर्यविनायक वडा नम्वर दुई क्षेत्रमा एमाले उम्मेदवार बस्नेतले नेता रामकुमारी झाक्री, जिल्ला अध्यक्ष बचन देउजा र…