नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर नेकपामा प्रवेश गर्ने तयारी गरेका नेपाली काग्रेसबाट रौतहटको इशनाथ नगरपालिकाको मेयरमा निर्वाचित सन्तोष मेहता पार्टी प्रवेश नगरी प्रचण्डलाई छक्याएर टाप कसेको बुझिएको छ । अमर यादव नेतृत्वको तराई मधेश फोरम नेकपामा बिलय हुने कार्यक्रममा मेहताले पनि नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको चर्चा चल्यो तर मेहताकै…