Logo

विशेष महाधिवेशनका रणनीतिकार अब कांग्रेस सहमहामन्त्रीको दावेदार

काठमाडौं । राजनीतिमा विचार र निष्ठाको परीक्षा सजिलो समयमा हुँदैन, संकटको बेला हुन्छ । देशमा जब बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने हिंसात्मक द्वन्द्व उत्कर्षमा थियो । तब मनोजमणी आचार्यहरु माओवादी द्धन्द्धबाट पीडित भइरहेका थिए । विस्थापित भइरहेका थिए । तर, राजनीतिमा सम्झौता गर्न नमान्ने मनोमणीहरु आफ्नो गाउँ र थलो छाड्न बाध्य भइरहेका थिए । माओवादी…