Logo

बालेन र रविलाई एकै ठाउँमा पुर्याउने शक्ति को ?

काठमाडौं । निर्वाचनको मिति आउन करिब २० दिनमात्र बाँकी रहेको बेला राजनीतिक दलहरूले प्रधानमन्त्रीको भावि उम्मेदवार भन्दै केही व्यक्तिहरूलाई अघि सारेर चुनावी अभियान तिव्र पारेका भएपनि जनता भने राजनीतिक दलहरूको घोषणापत्र खोई भन्दै प्रश्न गरिरहेका छन् । तर, नेकपा बाहेक कुनै पनि राजनीतिक दलहरूले आजसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् । घोषणापत्र जारी नगरेका राजनीतिक दलहरूका…