Logo

राष्ट्रिय सभामा कार्यकाल सकिन लागेका सांसदहरूको बिदाइ सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय सभामा फागुन २० गते कार्यकाल सकिन लागेका सांसदहरूले सोमबारबाट बिदाइ सम्बोधन गर्ने भएका छन्। सोमबार बस्ने बैठकमा सांसदहरूले सभामा आफ्ना अनुभूति राख्ने कार्यसूची तय गरिएको छ। आवश्यक परे माघ २८ गतेको बैठकमा समेत यो क्रम जारी रहनेछ। यसपटक १९ जना सांसदको कार्यकाल सकिन लागेको छ। तीमध्ये वामदेव गौतमले राजीनामा दिइसकेका छन् भने…