Logo

इलाम-२ मा १२ वर्षअघि सुवाससँग लडेका आचार्य सुहाङका प्रतिस्पर्धी

पाँचथर ।२०७० को संविधानसभा निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग चुनाव हारेका कांग्रेसका भेषराज आचार्य यसपटक सुवासकै छोरा सुहाङ नेम्वाङसँग चुनावी प्रतिस्पर्धामा छन्। दोस्रो संविधानसभा निर्वाचनमा आचार्य नेम्वाङसँग २ हजार १ सय १२ मतले पराजित भएका थिए । त्योबेला एमालेका सुवासचन्द्र नेम्वाङले १४ हजार ९ सय ३० मत प्राप्त गर्दा कांग्रेसका आचार्यले १२ हजार ८ सय २८ मत प्राप्त…