पूर्व युवराज पारस शाहलाई तेस्रो पटक हृदयघात भएको छ । हृदयघात भएपछि शाहको मुटुको धमनीमा स्टेन्ट हालिएको छ ।शाहलाई यसअघि बैंककमा हृदयघात भएपछि स्टेन्ट हालिएको ठाउँमै यसपटक धमनीमा अवरोध देखिएको हो । शाहलाई सोमबार दिउँसो सवा चार बजे थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो ।पूर्व युवराज शाहलाई मुटुरोग विशेषज्ञ डा.यादव भट्ट र डा.जेपी जैसवालको…