काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बुधबार समितिको १६३ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो । आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू…