Logo

धनगढीलाई महानगर बनाउने कांग्रेस उम्मेदवारको प्रतिबद्धता

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव गरेका छन् । मंगलबार धनगढीमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले धनगढीलाई महानगरपालिका बनाउनुपर्ने बताएका हुन् । प्रतिबद्धतापत्रमा उनले आफू निर्वाचित भए संघीय सरकारसँग यसबारे पहल गर्ने उल्लेख गरेका छन् । चुनावी घोषणा पत्र सार्वजनिक गर्दै शाहले संघ,…