नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न ८ बु्ँदे प्रस्ताव अघि सारेका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेता पौडेलले हालै सम्पन्न महासमितिको पूर्व सन्ध्यामा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरी महासमितिमा वितरित– “उज्यालो भविष्यका लागि समयवद्ध काम गरौं” भन्ने प्रस्तावलाई पुनः प्रस्तुत गरेका छन् । जसमा विधानले तोकेको ४ वर्षको…