सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल संघीय सरकार मातहत राख्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधका कारण सो अस्पताल संघीय सरकार मातहत राख्ने निर्णय गरेको हो । पार्टीका पूर्व सभापतिद्वयको नाममा स्थापना भएका अस्पताल सरकारले खारेज गर्ने षड्यन्त्र गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । मंगलबार बसेको…