Logo

समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु भइसकेको छ। जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छापिँदै आएको छ। आयोगले फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित स्थानमा पुर्‍याउने लक्ष्य…