बाजुरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बाजुरामा एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। मुख्य निर्वाचन कार्यालका अनुसार, बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी दर्ता गराएको जनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…