Logo

विशेष महाधिवेशन लम्बियो, नेतृत्व चयन भोलि

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न बाँकी रहेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । मंगलबार नै नेतृत्व चयन थालिने समेत उनले बताए । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र…