Logo

आयोगमा रमेश लेखकले भने– प्रदर्शनमा व्यापक घुसपैठ भयो, लोकतन्त्र विरोधीले आन्दोलन हाइज्याक गरे

काठमाडौं । गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् । भदौ २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि…