Logo

प्रमुख समाचार

यस्तो छ रमेश लेखकले जाँचबुझ आयोगमा दिएको बयान (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।

आयोगमा पेस गरेको जवाफको प्रतिलिपी उनले सार्वजनिक पनि गरेका छन् ।

     

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १५:३८   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।