काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । कुपण्डोलस्थित कुमार बेनको निवासमा भेट भइरहेको हो । रवि र बालेनले मंगलबार राति ६ घन्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् । यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की…