काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगले आगामी साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले आगामी साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी…