Logo

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई विभाजित समूह महेश श्रेष्ठ र डा. बद्री केसी नेतृत्वबीच प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सहमति भएको छ । १० बुँदे सहमति अनुसार अब १७ अप्रिल २०२६ भित्र १२औं महाधिवेशन गरिनेछ । एकतापछि संघको नेतृत्व महेश श्रेष्ठले गर्नेछन् । ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरी महाधिवेशन पारदर्शी बनाइनेछ ।…