Logo

अर्थमन्त्री डा वाग्ले र भारतीय विदेश मन्त्री डा जयशंकर बीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य, आर्थिक विकास तथा समृद्धिका लागि अघि बढाउन सकिने पहलका विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै आएको आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा भारत…