Logo

विप्लव र सुदन किरातीबिच भेटवार्ता, गम्भीर विषयमा छलफल

  ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको भविष्य र सहिदहरूको सपना साकार गर्ने विषयमा गम्भीर छलफल भएको छ। नेता किरातीले भेट निकै सकारात्मक र भावनात्मक वातावरणमा सम्पन्न भएको बताए। उनले भेटको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनका…