काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिको छानबिनका लागि बनेको विशेष समितिको बैठक आज बिहान ७ बजेदेखि जारी छ। समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । त्यसैले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको समितिका सभापति जीवन परियारले जानकारी दिए । गत २३ असारमा बनेको समितिको म्याद…