काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आन्तरिक नेतृत्व कलह उत्कर्षमा पुगेको छ । नेतृत्व हस्तान्तरणको बहसबाट सुरु भएको विवाद अब वाक्युद्ध हुँदै एउटै छातामुनि बस्नै नसक्ने अवस्थामा पुगेको छ। पार्टीभित्र बढ्दो तनावका बीच सत्तारूढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले नेताहरूले पनि माओवादी फुटाउने नियतसाथ उक्साइरहेको माओवादी नेताहरूको आरोप छ। अध्यक्ष पुष्पकमल…