Logo

भ्रष्टाचार मुद्दा खेपिरहेका माधव नेपाललाई विशेष अदालतद्वारा वारेस सुविधा अस्वीकार

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेकपा (एस) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने सुविधा अस्वीकार गरेको छ। नेपालले राजनीतिक कार्यक्रममा देशको विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाई मुद्दामा वारेस राख्ने अनुमति पाउँ भन्ने व्यहोराको निवेदन दिएका थिए । उक्त निवेदनउपर सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा…