Logo

सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छः मन्त्री यादव

कैलाली । खानेपानी मन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत लम्कीचुहा सहलगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर…