Logo

बकर इदले भाइचारा र समानताको सन्देश दिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) ले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, भाइचारा र समानताको सन्देश दिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उहाँले यस्तो पर्वले विविधताबीचको एकता प्रगाढ बनाउने र राष्ट्रिय भावना…